रिडी पावर हकप्रद सेयर नेप्सेमा सूचीकृत

रिडी पावर हकप्रद सेयर नेप्सेमा सूचीकृत

रिडी पावर कम्पनी लिमिटेडको (RIDI) हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको ७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रद सेयर नेप्सेमा आज (सोमबार) नेप्सेमा सूचीकृत भएको हो ।

शत प्रतिशत हकप्रद निष्काशन तथा बाँडफाँट पश्चात कम्पनीको चुक्ता पूँजी २ अर्ब ३२ करोड ३३ लाख ५१ हजार आठ सय रुपैयाँ पुगेको छ । नेप्सेमा सूचीकृत उक्त हकप्रद सेयर सेयरधनीको डिम्याट खातामा आएपछि दोस्रो बजारमा खरिद बिक्री गर्न सक्नेछन् ।

 

RIDI https://bajarkochirfar.com/%e0%a4%b0%e0%a4%bf%e0%a4%a1%e0%a5%80-%e0%a4%aa%e0%a4%be%e0%a4%b5%e0%a4%b0-%e0%a4%b9%e0%a4%95%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%a6-%e0%a4%b8%e0%a5%87%e0%a4%af%e0%a4%b0-%e0%a4%a8%e0%a5%87%e0%a4%aa | %tags

#Bajarkochirfar

 

 

 

 

 

 

 

 

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स