राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि चुनावी कमान्डर तोकेको छ। ४४ रिक्त पदका लागि उपनिर्वाचन हुँदैछ, जसमा विभिन्न पदाधिकारीहरूलाई चुनावी कमान्डर बनाइएको छ। केही नेताहरुलाई एक भन्दा बढी ठाउँको जिम्मेवारी दिइएको छ।
स्थानीय समितिहरूसँग समन्वय गरेर उम्मेदवार चयन प्रक्रिया जारी छ। कीर्तिपुर नगरपालिकाको प्रमुख पदमा ध्रुव महर्जनलाई उम्मेदवार बनाउने निर्णय भइसकेको छ। राप्रपा आगामी उपनिर्वाचनमा कसैसँग गठबन्धन नगर्ने बताइएको छ।


















![सेबोन अध्यक्ष भट्टले सार्वजनिक गरे पूँजी बजार विकासका १५ प्रमुख एजेन्डा [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/89bc274a-9daf-4136-875c-cec0d72f8ee8-150x150.png)

प्रतिकृया