माछापुच्छ्रे बैंक लिमिटेडले १० वर्षदेखि कुनै कारोबार नभएका निष्क्रिय खाता बन्द गर्ने घोषणा गरेको छ।
बैंकले आफ्ना विभिन्न शाखामा रहेका यस्ता निष्क्रिय खातावालाहरुलाई खाता सञ्चालनमा ल्याउन ३५ दिनको समय दिएको छ।
निष्क्रिय खाता पुनः सक्रिय गर्न आग्रह गर्दै बैंकले यसबारे विवरण आफ्नो वेबसाइटमा उपलब्ध गराएको छ।
यदि ३५ दिनभित्र खाता सक्रिय नगरिएमा, बैंकले ती खाताहरू बन्द गर्ने जनाएको छ।













![लर्न टेक्निकल एनालाइसिस फ्रम भेरी बेसिक, कम्प्लिट ट्युटोरियल डे १ [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/VMkaBP0C2dM-maxresdefault-150x150.jpg)





प्रतिकृया