SHAREHUB SHAREHUB

नेप्सेमा नेपाल ल्युब आयलको बोनस सेयर सूचीकृत

बजारको चिरफार
बजारको चिरफार
२०८१ कार्तिक ३० गते
Advertisement Ads
नेप्सेमा नेपाल ल्युब आयलको बोनस सेयर सूचीकृत
Advertisement Ads

बिहिबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा नेपाल ल्युब आयल लिमिटेडको  बोनस सेयर सूचीकृत भएको छ। कम्पनीको १ लाख २२ हजार ४० कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो।

यस कम्पनीले गत वर्षको नाफाबाट वितरण गरेको २५ प्रतिशत बोनस सेयर सूचीकरण गरिएको हो । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ।

Screenshot 15 11 2024 15750 www.nepalstock.com .np https://bajarkochirfar.com/%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a5%8d%e0%a4%b8%e0%a5%87%e0%a4%ae%e0%a4%be-%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2-%e0%a4%b2%e0%a5%8d%e0%a4%af%e0%a5%81%e0%a4%ac-%e0%a4%86%e0%a4%af%e0%a4%b2 | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स