कामपा भित्रका नदी तटीय क्षेत्रको थप २० मिटरमा भौतिक संरचना बनाउन नपाइने

कामपा भित्रका नदी तटीय क्षेत्रको थप २० मिटरमा भौतिक संरचना बनाउन नपाइने
Advertisement Ads

काठमाडौँ महानगरपालिका भित्रका नदी तटीय क्षेत्रको थप २० मिटरमा भौतिक संरचना बनाउन नपाइने भएको छ । काठमाडौँ महानगरका मेयर बालेन्द्र  शाह (बालेन) ले तटीय क्षेत्रको थप २० मिटरमा सरकारी वा निजी भवनलगायतका भौतिक संरचना निर्माण गर्ने अनुमति नमिल्ने जानकारी दिएका हुन् ।

उनले बुधबार साँझ सामाजिक संजाल फेसबुकमा लेखेका छन्, ‘तटीय क्षेत्रको थप २० मिटरमा पनि सरकारी वा निजी भवन लगायतका भौतिक संरचना निर्माण गर्ने अनुमति मिल्ने छैन ।’

साथै, शाहले नदी तथा खोलाको तटीय क्षेत्रमा निर्माणको योजना बनाउँदा, नक्सापास गर्दा, घरजग्गाको कारोबार गर्दा वा घरजग्गा  धितो राख्दा यस मापदण्डलाई पालना गरिदिन आग्रह गरेका छन् ।

Screenshot 2024 08 01 100734 https://bajarkochirfar.com/%e0%a4%95%e0%a4%be%e0%a4%ae%e0%a4%aa%e0%a4%be-%e0%a4%ad%e0%a4%bf%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a4%95%e0%a4%be-%e0%a4%a8%e0%a4%a6%e0%a5%80-%e0%a4%a4%e0%a4%9f%e0%a5%80%e0%a4%af-%e0%a4%95%e0%a5%8d | %tags

453382694 1057003532458568 1368213822499519285 n https://bajarkochirfar.com/%e0%a4%95%e0%a4%be%e0%a4%ae%e0%a4%aa%e0%a4%be-%e0%a4%ad%e0%a4%bf%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a4%95%e0%a4%be-%e0%a4%a8%e0%a4%a6%e0%a5%80-%e0%a4%a4%e0%a4%9f%e0%a5%80%e0%a4%af-%e0%a4%95%e0%a5%8d | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स