गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको सेयर नेप्सेमा सूचीकृत भएपछि लगातार दशौं कारोबार दिनसम्म सकारात्मक सर्किट लागेको छ। कम्पनीको सेयर मूल्य माघ २७ गते आइतबार दोस्रो बजारमा कारोबार आएकै दिनदेखि नै १० प्रतिशतका दरले बढेको छ ।
आज दशौं कारोबार दिन पनि कम्पनीको १० प्रतिशतका दरले बढेर सकारात्मक सर्किट लागेको छ। हाल कम्पनीको सेयर प्रतिकित्ता ७८०. २० रुपैयाँमा कारोबार भइरहेको छ । कम्पनीको कुल ७५ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको थियो। यसमध्ये संस्थापक समूहको ५२ लाख ५० हजार कित्ता र सर्वसाधारण समूहको २२ लाख ५० हजार कित्ता सेयर रहेको छ।











![लर्न टेक्निकल एनालाइसिस फ्रम भेरी बेसिक, कम्प्लिट ट्युटोरियल डे १ [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/VMkaBP0C2dM-maxresdefault-768x432.jpg)
![९ कम्पनीहरुको लकइन खुल्दै ! बजारमा के प्रभाव पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/t7hhw_4bPL0-maxresdefault-768x432.jpg)








प्रतिकृया