insta insta

छानबिन मबाट सुरु गर, आरोप पुष्टि भए मलाई काट भन्दै एमाले नेता बस्नेतको जेनजीलाई चुनौती

छानबिन मबाट सुरु गर, आरोप पुष्टि भए मलाई काट भन्दै एमाले नेता बस्नेतको जेनजीलाई चुनौती
Advertisement Ads

एमाले नेता महेश बस्नेतले आफ्नै घरमा भएको आगजनी र लुटपाटप्रति कडा प्रतिक्रिया जनाएका छन्। उनले सामाजिक सञ्जालमार्फत आफूलाई ‘भ्रष्टाचारी’ भनेका व्यक्तिहरूप्रति आक्रोश व्यक्त गर्दै, आवश्यक छानबिन आफैंबाट सुरु गर्न चुनौतीसमेत दिएका छन्।

“खुकुरी बीचमा राख, आरोप पुष्टि भए मलाई काट, नभए तिमी आफैँ काटिन तयार हो,” भन्दै उनले दोषी ठहरिए सम्पूर्ण जिम्मेवारी लिन तयार रहेको बताए । उनले आफ्नो वा आफूसँग सम्बन्धित व्यक्तिको नाममा हाल कुनै लगानी नरहेको दाबी गर्दै प्रमाणित गर्न सरकारलाई आह्वान गरेका छन् । बस्नेतले पछिल्लो समय जेनजीकाे नाममा प्रदर्शनमा उत्रिएका व्यक्तिहरूलाई ‘अपराधी’ र ‘चोर’को संज्ञा दिएका छन्।

Screenshot 2025 09 14 084132 https://bajarkochirfar.com/uml-leader-basnet-challenges-genji-saying-start-the-investigation-with-me-cut-me-off-if-the-allegations-are-confirmed | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स