पिपुल्स पावर लिमिटेडको ५० प्रतिशत हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम दिन हो। कम्पनीले भोलि एक दिनका लागि बुक क्लोज गर्ने भएकाले आजसम्म कायम रहेका सेयरधनीहरूले मात्रै हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन्।
कम्पनीले १ बराबर ०.५० को अनुपातमा हकप्रद निष्काशन गर्न लागेको हो, जसअनुसार १० कित्ता सेयर हुने लगानीकर्ताले ५ कित्ता हकप्रदका लागि आवेदन दिन सक्नेछन्। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ३१ लाख ६३ हजार कित्ता हकप्रद सेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाइसकेको छ।
यद्यपि, हकप्रद निष्काशनको मिति भने कम्पनीले अझै तोकेको छैन।


















![९ कम्पनीहरुको लकइन खुल्दै ! बजारमा के प्रभाव पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/t7hhw_4bPL0-maxresdefault-150x150.jpg)
प्रतिकृया