नेप्सेमा एक हाइड्रोपावर कम्पनीको हकप्रद सेयर सूचीकृत, कहिले देखि कारोबार गर्न मिल्ने ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ कार्तिक १४ गते
नेप्सेमा एक हाइड्रोपावर कम्पनीको हकप्रद सेयर सूचीकृत, कहिले देखि कारोबार गर्न मिल्ने ?

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा पिपुल्स पावर लिमिटेडको हकप्रद सेयर सूचीकृत भएको छ । कम्पनीको कुल ३१ लाख ६३ हजार कित्ता सेयर सूचीकृत भएको हो।

कम्पनीले आफ्ना सेयरधनीलाई जारी गरेको ५० प्रतिशत हकप्रद सेयर सूचीकरण गरिएको हो । नेप्सेमा सूचीकृत उक्त हकप्रद सेयर सेयरधनीको डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ ।

download 1 1 https://bajarkochirfar.com/rights-shares-of-a-hydropower-company-listed-on-nepse-when-can-they-be-traded-4 | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स