बैंककै लोगो प्रयोग गरेर यसरी बनाईदिन सक्छन् तपाईको बैंक अकाउन्ट रित्तो, सचेत रहन आग्रह

बैंककै लोगो प्रयोग गरेर यसरी बनाईदिन सक्छन् तपाईको बैंक अकाउन्ट रित्तो, सचेत रहन आग्रह
Advertisement Ads

नेपाल बैंक लिमिटेडले हालैका दिनहरूमा विभिन्न सामाजिक सञ्जालहरूमा बैंकसँग जोडिएका झूटा सूचना र ठगीका प्रयासहरू बढेको जानकारी दिएको छ।

यस्ता ठगी गर्ने व्यक्तिहरूले नेपाल बैंकको लोगो र फोटो प्रयोग गरेर कर्जा स्वीकृत पत्र, उपहार कार्यक्रम, अनलाइन रोजगारीको अवसर र अन्य झूटा जानकारी पठाएर बैंकको ग्राहक ठगी गर्ने प्रयास गरिरहेको छ। बैंकले ग्राहकलाई  यस्ता लिङ्कहरूमा क्लिक नगर्न र आफ्नो व्यक्तिगत जानकारी साझा नगर्न आग्रह गरेको छ।

बैंकको तर्फबाट तपाईको OTP, Link, Pin Code, Password जस्ता संवेदनशील जानकारीहरू मागिने छैनन्।

साथै,  बैंकको आधिकारिक सामाजिक सञ्जाल अकाउन्टहरू नेपाल बैंक वेबसाइट, Facebook: @bank_nepal, Instagram: nepalbanklimitedofficial, Twitter: @NepalBankLtd मात्र फलो गर्न समेत जानकारी दिएको छ ।

474462672 993041222855169 904630646409974452 n https://bajarkochirfar.com/this-is-how-you-can-make-your-bank-account-empty-by-using-the-banks-logo-urge-you-to-be-careful | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स