नेप्से परिसूचक सामान्य अङ्कले बढ्दा ३ कम्पनीको सेयरमुल्यमा सकारात्मक सर्किट

नेप्से परिसूचक सामान्य अङ्कले बढ्दा ३ कम्पनीको सेयरमुल्यमा सकारात्मक सर्किट

आज नेप्से परिसूचक ५.३० अङ्कले बढेर २५९१.५६ मा बन्द भएको छ। आज १३ उपसमूह मध्ये ५ उपसमूह घटेको छ भने बाकी उपसमूह बढेको छ । दिनभर ४ अर्ब ८६ करोडको कारोबार हुँदा सर्वाधिक कारोबार जानकी फाइनान्सको भएको छ। यस दिन ३२७ कम्पनीको ९३ लाख ८६ हजार सेयर कारोबार भएको छ।

नेप्से ५.३० अङ्कले बढ्दा सबैभन्दा बढी कसको सेयर मूल्य बढ्यो: आज नेप्से ५.३० अङ्कले बढ्दा १५८ कम्पनीको सेयर मूल्य बढेको छ। आज धेरै बढ्नेमा क्रमश: उपकार लघुवित्त, ग्रीन भेन्जेर्स, दोर्दी हाइड्रोपावर, डोल्टि हाइड्रोपावर,र ग्रीन बैंक रहेको छ।

TOP GAINERS 3 https://bajarkochirfar.com/the-nepse-index-rise-slightly-triggering-a-positive-circuit-in-the-share-prices-of-three-companies | %tags

नेप्से ५.३० अङ्कले बढ्दा सबैभन्दा बढी कसको सेयर मूल्य घट्यो:
आज नेप्से ५.३०अङ्कले बढ्दा ८८ कम्पनीको सेयर मूल्य घटेको छ। आज धेरै घटनेमा क्रमश: नारायणी बैंक, आत्मनिर्भर लघुवित्त, जानकी फाइनान्स, नेपाल फाइनान्स, बोटलर्स नेपाल ( तराई) रहेको छ।

TOP LOSERS 3 https://bajarkochirfar.com/the-nepse-index-rise-slightly-triggering-a-positive-circuit-in-the-share-prices-of-three-companies | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स