गृह मन्त्रालयले गृहमन्त्री रमेश लेखकको निर्णयअनुसार २० प्रमुख जिल्ला अधिकारी (सीडीओ)को सरुवा गरेको छ। सरुवामा विभिन्न जिल्लामा नयाँ सीडीओहरू नियुक्त भएका छन्।
जनार्दन गौतमलाई डडेलधुरा, बुद्धबहादुर गुरुङलाई डोटी, रामुराज कडरियालाई गोरखा, सुरेश पन्थीलाई भोजपुर, सुनिता नेपाललाई इलाम, नेत्रप्रसाद सुवेदीलाई सल्यान, र केदारनाथ शर्मालाई जुम्ला पठाइएको छ।
यस्तै, वासुदेव दाहाल रोल्पा, पुण्यविक्रम पौडेल बैतडी, र दिनेश सागर भुसाल सिन्धुलीमा प्रजिअका रूपमा सरुवा भएका छन्।















![कस्ता Hydro मा बढ्दैछ आकर्षण ? Hydropower Sector Analysis [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/2bLqyfokqxE-maxresdefault-150x150.jpg)

![Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/81-m4gKqcN4-maxresdefault-150x150.jpg)


प्रतिकृया