कामना सेवा विकास बैंक लिमिटेडले ११ हजार ७४१ कित्ता संस्थापक सेयर लिलामी प्रक्रिया मार्फत् बिक्रीमा राखेको छ। बैंकले प्रतिकित्ता ११० रुपैयाँ न्यूनतम मूल्य तोकेर सबैले किन्न सक्ने गरी सेयर बिक्री खुला गरेको हो।
खरीद आवेदन गर्दा सम्पूर्ण कित्ताका लागि आवेदन दिनुपर्नेछ। इच्छुक लगानीकर्ताले आजदेखि वैशाख २१ गतेभित्र आवेदन दिनुपर्नेछ।
आवेदन फाराम काठमाडौंको कमलादीस्थित प्रभु क्यापिटल लिमिटेडमा उपलब्ध हुनेछ।















![नेप्सेमा बटम बन्यो? मौद्रिक नीति, असार मसान्त र सेबोन नेतृत्वले बजारलाई कहाँ पुर्याउला ?[भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/9c2JAZtEdNU-maxresdefault-150x150.jpg)
![सानिगाडको IPO परेको छ ? अब के होला ? Long Term Hold गर्दा के होला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-150x150.jpg)

प्रतिकृया