तारागाउँ रिजेन्सी होटल्सको लाभांश घोषणा

बजारको चिरफार
बजारको चिरफार
२०८१ मंसिर २० गते
तारागाउँ रिजेन्सी होटल्सको लाभांश घोषणा

तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले गत वर्षको नाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको छ । यस कम्पनीको मंसिर १९ गते बसेको सञ्चालक समिति बैठकले ११ प्रतिशत नगद लाभांश (कर बाहेक) दिने घोषणा गरेको हो ।

प्रस्तावित लाभांश आगामी वार्षिक साधारण सभाबाट पारित भए पश्चात मात्र शेयरधनीहरुलाई वितरण गरिनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स