सूर्यज्योति लाइफ इन्स्योरेन्सले माग्यो ठुलो संख्यामा कर्मचारी, +२ पास भएकाहरुले पनि आवेदन दिन पाउने



Advertisement
Ads

सूर्यज्योति लाइफ इन्स्योरेन्सले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ। कम्पनीले दमक, लालबन्दी, ओखलढुंगा, रसुवा र सितापाइल शाखाका लागि ब्रान्च म्यानेजर तथा भोटेओडार, लालबन्दी र रसुवाका लागि ट्रेनी असिस्टेन्ट माग गरेको हो।

इच्छुक तथा योग्य उम्मेदवारले आवश्यक कागजातसहित आगामी जेठ २ गते (मे १६) भित्र आवेदन दिनुपर्नेछ।


Advertisement

494356943 1226475505673735 7327907106680755334 n https://bajarkochirfar.com/suryajyoti-life-insurance-seeks-a-large-number-of-employees-2-pass-holders-can-also-apply | %tags

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर