स्ट्याण्डर्ड चार्टर्ड बैंकले म्यानेजर (ट्रान्जक्शन बैंकिङ सेल्स) पदका लागि कर्मचारी माग गरेको छ। इच्छुक आवेदकले कम्तीमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ र बैंकिङ र सेल्स सम्बन्धी पाँच वर्षको अनुभव आवश्यक छ।
आवेदन दिनको अन्तिम मिति वैशाख ३ गतेसम्म रहेको छ। बैंकको वेबसाइट (Standard Chartered Nepal – Standard Chartered Nepal) को careers सेक्सनमा गएर आवेदन दिन सकिनेछ ।





















![मैले अहिलेसम्म सेयरबजारमा घाटा खाएको छैन: प्रभुलाल अधिकारी [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/0KYEKZyOvXI-maxresdefault-150x150.jpg)
प्रतिकृया