सिद्धार्थ बैंक लिमिटेडले जारी गरेको ‘एसबिएल डिबेन्चर २०८२’ सात वर्षको अवधिपछि यही पुस २६ गते परिपक्व हुने भएको छ। बैंकले उक्त ऋणपत्र २०७५ पुस २७ गते बाँडफाँट गरेको थियो भने २०७५ फागुन २६ गते नेपाल स्टक एक्सचेन्ज (नेप्से) सँग सूचीकरण सम्झौता गरिएको थियो।
ऋणपत्रको अंकित मूल्य प्रतिकित्ता १,००० रुपैयाँ रहेको छ। कुल २२ लाख ५० हजार कित्ता जारी गरिएकामध्ये २१ लाख ६२ हजार ५५९ कित्ता बाँडफाँट भएको थियो। यस ऋणपत्रमा वार्षिक १०.५० प्रतिशत ब्याजदर निर्धारण गरिएको छ। बैंकले सूचीकरण सम्झौताका आधारमा परिपक्वता मितिपछि आवश्यक प्रक्रिया तथा कामकारबाही अगाडि बढाउने तयारी गरेको जानकारी दिएको छ।








![नेपालको सेयर बजार बदलिँदैछ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/S0EWZ9pgjrY-maxresdefault-768x432.jpg)


![Indicators को सही प्रयोग कसरी गर्ने ? Moving Average, ROC, MACD, RSI [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/P0aB_SB3M0g-maxresdefault-1-768x432.jpg)







![मैले अहिलेसम्म सेयरबजारमा घाटा खाएको छैन: प्रभुलाल अधिकारी [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/0KYEKZyOvXI-maxresdefault-150x150.jpg)

प्रतिकृया