सानिमा रिलायन्सको बोनस सेयर हात पार्न सेयरधनीले कर तिर्नुपर्ने, कसरी तिर्ने ?

बजारको चिरफार
बजारको चिरफार
२०८१ फाल्गुन २१ गते
सानिमा रिलायन्सको बोनस सेयर हात पार्न सेयरधनीले कर तिर्नुपर्ने, कसरी तिर्ने ?

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७९/८० को १८.३८११ प्रतिशत बोनस सेयरको करबापतको रकम जम्मा गर्न सम्बन्धित सेयरधनीहरुलाई आग्रह गरेको छ। कम्पनीले एक सूचना जारी गर्दै  १८.३८११ प्रतिशत बोनस सेयरमा लाग्ने कर तिर्न आग्रह गरेको हो ।

कम्पनीको गत असोज २३ गते सम्पन्न सातौँ वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७९/८०को मुनाफाबाट कायम चुक्तापुँजीको १८.३८११ प्रतिशत बोनस सेयर पारित गरेको थियो। करबापतको रकम जम्मा गरेपछि बोनस सेयर सेयरधनीहरुको खातामा पठाइने कम्पनीले जनाएको छ।

ssss https://bajarkochirfar.com/shareholders-must-pay-tax-to-claim-sanima-reliances-bonus-shares-how-to-pay | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स