SHAREHUB SHAREHUB

सानिमा रिलायन्स लाइफले देशभरीका शाखाहरूमा कर्मचारी माग्यो, कहिलेसम्म दिन सकिन्छ आवेदन ?

Advertisement Ads
सानिमा रिलायन्स लाइफले देशभरीका शाखाहरूमा कर्मचारी माग्यो, कहिलेसम्म दिन सकिन्छ आवेदन ?
Advertisement Ads

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले शाखा प्रमुख र बजार अधिकृत पदका लागि कर्मचारी माग गरेको छ। एक सार्वजनिक सूचना जारी गर्दै कम्पनीले देशभर सञ्चालनमा रहेका आफ्ना १८ शाखाहरूका लागि शाखा प्रमुख तथा काठमाडौं उपत्यका सहित बाहिरी क्षेत्रका शाखाका लागि बजार अधिकृत पदमा केही संख्यामा योग्य जनशक्ति आवश्यक रहेको जनाएको हो।

कम्पनीले वित्तीय क्षेत्रमा अनुभव भएका उम्मेदवारलाई प्राथमिकतामा राखिने उल्लेख गरेको छ।

इच्छुक उम्मेदवारहरूले आवश्यक कागजातहरू तयार पारेर जेठ १८ गतेभित्र कम्पनीको आधिकारिक इमेल ठेगाना मार्फत आवेदन दिन सक्नेछन्।

sanima vacancy https://bajarkochirfar.com/sanima-reliance-life-is-seeking-employees-for-branches-across-the-country-when-can-applications-be-submitted | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स