insta insta

सगरमाथा लुम्बिनी इन्स्योरेन्सले माग्यो कर्मचारी, कुन कुन पदमा दिन सकिन्छ आवेदन ?

सगरमाथा लुम्बिनी इन्स्योरेन्सले माग्यो कर्मचारी, कुन कुन पदमा दिन सकिन्छ आवेदन ?
Advertisement Ads

सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ। कम्पनीले मार्केटिङ र मेडिकल डिपार्टमेन्टका चार पदमा केही संख्यामा कर्मचारी भर्ना गर्न लागेको हो।

कम्पनीका अनुसार मार्केटिङ डिपार्टमेन्टमा असिस्टेन्ट म्यानेजर, सिनियर अफिसर र सिनियर असिस्टेन्ट तथा मेडिकल डिपार्टमेन्टमा असिस्टेन्ट पदका लागि कर्मचारी आवश्यक रहेको छ।

यी पदहरूका लागि आवेदन दिन इच्छुक उम्मेदवारले स्नातक तहदेखि स्नातकोत्तर तहसम्म उत्तीर्ण गरेको हुनुपर्नेछ। योग्यता पुगेका इच्छुक उम्मेदवारले पुस १४ गतेदेखि १५ दिनभित्र आवेदन दिन सक्ने कम्पनीले जनाएको छ।

salico career https://bajarkochirfar.com/sagarmatha-lumbini-insurance-is-looking-for-employees-for-which-positions-can-applications-be-made-2 | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स