instainsta

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको नगद लाभांश घोषणा

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको नगद लाभांश घोषणा
AdvertisementAds

सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई वितरण गर्ने नगद लाभांशघोषणा गरेको छ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत दरमा नगद लाभांश (कर प्रयोजनार्थसहित) वितरण गर्ने निर्णय गरेको हो। यो निर्णय पुस ३ गते बसेको सञ्चालक समितिको बैठकमा पारित भएको थियो।

नेपाल बीमा प्राधिकरणको स्वीकृति पश्चात्, आगामी वार्षिक साधारण सभाले यसलाई अनुमोदन गरेपछि लाभांश वितरण प्रक्रिया सुरु हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स