नेपाली बजारमा रोयल इनफिल्डको ‘क्लासिक ३५०’ सार्वजनिक, कति पर्छ मूल्य ?



Advertisement
Ads

रोयल इनफिल्डले आफ्नो चर्चित मोडल ‘क्लासिक ३५०’ नेपाली बजारमा सार्वजनिक गरेको छ। नेपाली सडकका लागि उपयुक्त डिजाइन, क्लासिक लुक र आधुनिक प्रविधिसहित यो मोडल अब आइएमई अटोमोटिभ्समार्फत नेपालमा औपचारिक रूपमा उपलब्ध भएको हो।

३४९ सीसीको इन्जिन, ड्युअल च्यानल ABS, एलईडी लाइट, गियर इन्डिकेटर, टाइप-C चार्जर र ५-स्पीड गियरबक्ससहित यो बाइक सात आकर्षक रङमा हेरिटेज, प्रिमियम, सिग्नल्स, डार्क र क्रोम संस्करणमा आएको छ।


Advertisement

यसको मूल्य रु ५ लाख ५५ हजारदेखि रु ५ लाख ७९ हजारसम्म तोकिएको छ।

 

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर