रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले माग्यो कर्मचारी, कसरी दिने आवेदन ?

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले माग्यो कर्मचारी, कसरी दिने आवेदन ?
Advertisement Ads

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले रिलायबल बिजनेस एक्सिक्युटिभ (RBE) पदका लागि कर्मचारी माग गरेको छ।

कम्पनीका अनुसार, उक्त पदमा आवेदन दिनका लागि उम्मेदवारले मान्यता प्राप्त शैक्षिक संस्थाबाट स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ। साथै, इच्छुक तथा योग्य नेपाली नागरिकहरूले आवश्यक कागजात संकलन गरी कम्पनीको वेबसाइट मार्फत अनलाइन आवेदन दिन सक्नेछन्।

492474175 750913893925054 3551366948857995319 n https://bajarkochirfar.com/reliable-nepal-life-insurance-is-looking-for-employees-how-to-apply | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स