लोकसेवा आयोगले माग्यो २५४ अधिकृत, कहिलेसम्म दिन सकिन्छ आवेदन ?

लोकसेवा आयोगले माग्यो २५४ अधिकृत, कहिलेसम्म दिन सकिन्छ आवेदन ?

सरकारी सेवामा प्रवेश गर्ने चाहना राख्नेहरूका लागि आयोगले यसपटक विभिन्न सेवा र समूहमा २ सय ५४ राजपत्रांकित तृतीय श्रेणी अधिकृत पदका लागि दरखास्त आह्वान गरेको छ।

सूचनाअनुसार न्याय सेवा, निजामती सेवा, मानवअधिकार तथा संघीय संसद सेवाअन्तर्गत पदहरू खुला गरिएको हो। निजामती सेवाको परराष्ट्र, प्रशासन र लेखा परीक्षण सेवासहित संघीय संसद सेवातर्फ कुल १७२ सिट माग गरिएको छ, जसमा १०४ सिट खुलातर्फका लागि छन्। सबैभन्दा बढी प्रशासन सेवामा ७० पद माग गरिएको छ।

इच्छुक उम्मेदवारले पुस १५ गतेभित्र आवेदन पेश गर्न सक्नेछन्।

PDF Document
Open in New Tab
AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स