गुरुङ समुदायले मनाउने ‘तमु ल्होसार’ को अवसरमा सरकारले भोलि (पुस १५ गते मंगलबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
सोही कारण भोलि देशभरका सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्थाहरू बन्द रहने छन्। नेपाल स्टक एक्सचेन्ज (नेप्से) पनि बन्द रहनेछ।
पर्सि (पुस १६ गते बुधबार) देखि नेप्से, सरकारी कार्यालय र बैंक तथा वित्तीय संस्थाहरु नियमित रुपमा खुल्नेछन् ।








![नेपालको सेयर बजार बदलिँदैछ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/S0EWZ9pgjrY-maxresdefault-768x432.jpg)


![Indicators को सही प्रयोग कसरी गर्ने ? Moving Average, ROC, MACD, RSI [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/P0aB_SB3M0g-maxresdefault-1-768x432.jpg)







![मैले अहिलेसम्म सेयरबजारमा घाटा खाएको छैन: प्रभुलाल अधिकारी [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/0KYEKZyOvXI-maxresdefault-150x150.jpg)

प्रतिकृया