यूनाइटेड अजोड इन्स्योरेन्सको बोनस सेयरमा मूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार ?



Advertisement
Ads

बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा यूनाइटेड अजोड इन्स्योरेन्सको १० प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ ।

कम्पनीको बुधबारको अन्तिम कारोबार मूल्य ६१२.२८ रुपैयाँ मूल्य समायोजन गरिएको हो । समायोजन पश्चात कम्पनीको सेयर मूल्य ५५६.६२ रुपैयाँ कायम भएको छ ।


Advertisement

यही समायोजित मूल्यलाई आधार मानेर दोस्रो बजारमा कम्पनीको सेयर कारोबार खुल्नेछ ।

Screenshot 2 7 2025 16127 www.nepalstock.com https://bajarkochirfar.com/price-adjustment-in-united-ajod-insurances-bonus-shares-at-what-price-will-trading-now-open | %tags

 

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर