तीन कम्पनीको सेयरमा मूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार ?

तीन कम्पनीको सेयरमा मूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार ?

तीन कम्पनीको सेयर मूल्य समायोजन भएको छ। एनएलजी इन्स्योरेन्सको र नेशनल लाइफ इन्स्योरेन्सको बोनस सेयरमा मूल्य समायोजन भएको छ भने बरुण हाइड्रोपावरको हकप्रद सेयरमा मूल्य समायोजन भएको हो।

एनएलजी इन्स्योरेन्सको २.५० प्रतिशत बोंनस सेयरमा मूल्य समायोजन भएको छ। कम्पनीको बुधबारको अन्तिम कारोबार मूल्य ७६०.०२ रुपैयाँलाई आधार मानेर समायोजन गरिएको हो। बोनस सेयरमा समायोजन पश्चात कम्पनीको सेयर मूल्य ७४१.४८ रुपैयाँ कायम भएको छ। यही समायोजित मूल्यलाई आधार मानेर अब दोस्रो बजारमा कम्पनीको सेयर कारोबार खुल्नेछ ।

Screenshot 4 6 2025 16620 www.nepalstock.com https://bajarkochirfar.com/price-adjustment-in-shares-of-three-companies-at-what-price-will-trading-open-now | %tags

 

नेशनल लाइफ इन्स्योरेन्सको ५ प्रतिशत बोंनस सेयरमा मूल्य समायोजन भएको छ। कम्पनीको बुधबारको अन्तिम कारोबार मूल्य ६२८.३६ रुपैयाँलाई आधार मानेर समायोजन गरिएको हो। बोनस सेयरमा समायोजन पश्चात कम्पनीको सेयर मूल्य ५९८.४४ रुपैयाँ कायम भएको छ। यही समायोजित मूल्यलाई आधार मानेर अब दोस्रो बजारमा कम्पनीको सेयर कारोबार खुल्नेछ ।

Screenshot 4 6 2025 16628 www.nepalstock.com https://bajarkochirfar.com/price-adjustment-in-shares-of-three-companies-at-what-price-will-trading-open-now | %tags

बरुण हाइड्रोपावरको १०० प्रतिशत हकप्रद सेयरमा मूल्य समायोजन भएको छ। कम्पनीको बुधबारको अन्तिम कारोबार मूल्य ४८०.७२ रुपैयाँलाई आधार मानेर समायोजन गरिएको हो। हकप्रद सेयरमा समायोजन पश्चात कम्पनीको सेयर मूल्य २९०.३६ रुपैयाँ कायम भएको छ। यही समायोजित मूल्यलाई आधार मानेर अब दोस्रो बजारमा कम्पनीको सेयर कारोबार खुल्नेछ ।

Screenshot 4 6 2025 1665 www.nepalstock.com https://bajarkochirfar.com/price-adjustment-in-shares-of-three-companies-at-what-price-will-trading-open-now | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स