माछापुच्छ्रे बैंकको बोनस सेयरमा मूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार ?

माछापुच्छ्रे बैंकको बोनस सेयरमा मूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार ?

मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा माछापुच्छ्रे बैंक लिमिटेडको ४ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ ।

Screenshot 2025 09 17 084431 https://bajarkochirfar.com/price-adjustment-in-machhapuchhre-banks-bonus-shares-at-what-price-will-trading-now-open | %tags

कम्पनीको मंगलबारको अन्तिम कारोबार मूल्य २४८.३७ रुपैयाँ मूल्य समायोजन गरिएको हो । समायोजन पश्चात कम्पनीको सेयर मूल्य २३८.८२ रुपैयाँ कायम भएको छ ।

यही समायोजित मूल्यलाई आधार मानेर बिहिबार दोस्रो बजारमा कम्पनीको सेयर कारोबार खुल्नेछ ।

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स