बुद्धभूमि नेपाल हाइड्रोपावरको हकप्रद सेयरमा मूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार ?

बुद्धभूमि नेपाल हाइड्रोपावरको हकप्रद सेयरमा मूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार ?

बिहिबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको १०० प्रतिशत हकप्रद सेयरमा मूल्य समायोजन भएको छ ।

कम्पनीको बिहिबारको अन्तिम कारोबार मूल्य ५२६.२० रुपैयाँ मूल्यलाई आधार मानेर समायोजन गरिएको हो । समायोजन पश्चात कम्पनीको सेयर मूल्य ३१३.१० रुपैयाँ कायम भएको छ । यही समायोजित मूल्यलाई आधार मानेर दोस्रो बजारमा कम्पनीको सेयर कारोबार खुल्नेछ।

Screenshot 2026 02 13 071530 https://bajarkochirfar.com/price-adjustment-in-buddhabhumi-nepal-hydropowers-right-shares-at-what-price-will-trading-now-open | %tags

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Buddha Bhumi Nepal Hydropower Company Limited (BNHC)

कम्पनी सम्बन्धी अन्य समाचार

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स