भगवती हाइड्रोपावरको बोनस सेयरमा मूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार ?

भगवती हाइड्रोपावरको बोनस सेयरमा मूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार ?

सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको १४ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ ।

download https://bajarkochirfar.com/price-adjustment-in-bhagwati-hydropowers-bonus-shares-at-what-price-will-trading-open-now | %tags

कम्पनीको दशैँ अघिको अन्तिम कारोबार मूल्य ९४०.९० रुपैयाँ समायोजन गरिएको हो । समायोजन पश्चात कम्पनीको सेयर मूल्य ८२५.३५ रुपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स