प्रभु इन्स्योरेन्सले माग्यो विभिन्न पदहरूमा कर्मचारी, कुन कुन पदमा दिन सकिन्छ आवेदन ?



Advertisement
Ads

प्रभु इन्स्योरेन्स लिमिटेडले विभिन्न पदहरूमा कर्मचारी माग गरेको छ। कम्पनीले चार्टर्ड एकाउन्टेन्ट (CA) पदमा २ जना र अधिकृत तथा वरिष्ठ अधिकृत पदमा केही संख्यामा योग्य नेपाली नागरिकहरूबाट दरखास्त आह्वान गरेको हो।

छनोट भएका उम्मेदवारहरूलाई मधेश प्रदेश अन्तर्गत रहेका शाखा कार्यालयहरू—वीरगन्ज, जनकपुर, लहान, मलंगवा, राजबिराज, बर्दिबास र चन्द्रनिगाहपुरमा कार्यरत गराइनेछ।


Advertisement

इच्छुक तथा योग्य उम्मेदवारहरूले आवेदन प्रकाशित मितिबाट १५ दिनभित्र आफ्नो दरखास्त [email protected] मा इमेलमार्फत पठाउनु पर्नेछ।

490973208 1340745280966926 645795127195232432 n https://bajarkochirfar.com/prabhu-insurance-is-seeking-employees-for-various-positions-for-which-positions-can-applications-be-made | %tags

 

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर