प्रभु इन्स्योरेन्सले जागिर खुलायो, कुन कुन पदमा दिन सकिन्छ आवेदन?

बजारको चिरफार
बजारको चिरफार
२०८१ फाल्गुन २६ गते
प्रभु इन्स्योरेन्सले जागिर खुलायो, कुन कुन पदमा दिन सकिन्छ आवेदन?

प्रभु इन्स्योरेन्स लिमिटेडले कर्मचारी माग गरेको छ। कम्पनीले काठमाडौं र विभिन्न शाखा कार्यालयहरूमा बजार व्यवस्थापन (मार्केटिङ) पदका लागि केही कर्मचारीको मागेको हो।

इच्छुक, सक्षम र परिणाममुखी नेपाली नागरिकहरूले आवेदन दिन सक्नेछन्। उम्मेदवारले न्यूनतम स्नातक (Bachelor’s Degree) उत्तीर्ण गर्नुपर्ने र मार्केटिङ क्षेत्रमा अनुभव भएकाहरूलाई प्राथमिकता दिइनेछ, तर नयाँ उम्मेदवारहरूले पनि आवेदन दिन सक्नेछन्।

आवेदन दिन इच्छुक उम्मेदवारले १५ दिनभित्र आफ्नो बायोडाटा, शैक्षिक प्रमाणपत्र, नागरिकता र पासपोर्ट साइजको फोटो सहित [email protected] मा पठाउनु पर्नेछ।

 

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स