insta insta

एनएमबि लघुवित्तले माग्यो कर्मचारी, +२ पास भएकाहरुले पनि आवेदन दिन पाउने

बजारको चिरफार
बजारको चिरफार
२०८२ कार्तिक २४ गते
एनएमबि लघुवित्तले माग्यो कर्मचारी, +२ पास भएकाहरुले पनि आवेदन दिन पाउने
Advertisement Ads

एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ।

लघुवित्तले केन्द्रीय तथा शाखा कार्यालयका लागि वित्त व्यवस्थापन, आन्तरिक लेखा परीक्षण, सूचना प्रविधि र सहायक प्रशिक्षार्थी पदमा केही संख्यामा जनशक्ति आवश्यक भएको जनाएको छ। इच्छुक तथा योग्यता पुगेका उम्मेदवारले मंसिर ८ गतेभित्र आवेदन दिन सक्नेछन्।

580476040 1244440001055120 6463913965886058593 n 1 https://bajarkochirfar.com/nmb-laghubitta-seeks-employees-2-pass-holders-can-also-apply | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स