insta insta

नेशनल इन्स्योरेन्सले माग्यो कर्मचारी, कसरी दिने आवेदन ?

नेशनल इन्स्योरेन्सले माग्यो कर्मचारी, कसरी दिने आवेदन ?
Advertisement Ads

नेशनल इन्स्योरेन्स कम्पनी लिमिटेडले एक्चुरियल एनालिष्ट पदका लागि कर्मचारी आवेदन आह्वान गरेको छ।

यस पदका लागि उम्मेदवारले मान्यताप्राप्त शैक्षिक संस्थाबाट कम्तीमा ६० प्रतिशत नतिजासहित स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ। उमेर ३५ वर्ष ननाघेको हुनुपर्ने कम्पनीले जनाएको छ।

इच्छुक तथा योग्यता पुगेका उम्मेदवारले आवश्यक कागजात संकलन गरी असोज ५ गतेभित्र आवेदन दिन सक्नेछन्।

cfacbd8686a09c71854beaedef47f23c scaled https://bajarkochirfar.com/national-insurance-is-looking-for-employees-how-to-apply | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स