insta insta

नबिल बैंकले लोन उठाउन परामर्शदाता माग्यो, योग्यता कति चाहिन्छ ?

नबिल बैंकले लोन उठाउन परामर्शदाता माग्यो, योग्यता कति चाहिन्छ ?
Advertisement Ads

नेपालको पहिलो निजी वाणिज्य बैंक नबिल बैंक लिमिटेडले कर्जा असुली प्रक्रियालाई व्यवस्थित बनाउन एसेट व्यवस्थापन परामर्शदाता नियुक्त गर्ने प्रस्ताव आह्वान गरेको छ।

योग्य व्यक्ति वा दर्ता भएका कम्पनीहरूलाई संकटग्रस्त कर्जा असुली र जोखिममा रहेका व्यवसायहरूको व्यवस्थापनमा सहयोग पुर्‍याउन प्रस्ताव पेश गर्न भनिएको छ।

इच्छुक आवेदकसँग वित्त, व्यवसाय प्रशासन वा सम्बन्धित क्षेत्रमा स्नातक डिग्री र ऋण असुली वा एसेट म्यानेजमेन्टको अनुभव अनिवार्य छ।

475881891 1042792801222003 3061485820915581409 n https://bajarkochirfar.com/nabil-bank-asked-for-a-consultant-to-raise-a-loan-what-qualifications-are-required | %tags

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स