सीईडीबी होल्डिङ्सको हकप्रद बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त

बजारको चिरफार
बजारको चिरफार
२०८१ मंसिर १४ गते
सीईडीबी होल्डिङ्सको हकप्रद बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त

सिईडिबी होल्डिङ्स लिमिटेडले हकप्रद सेयर निष्काशनका लागि बिकि प्रबन्धक नियुक्त गरेको छ । कम्पनीले हकप्रद निष्कासन प्रयोजनका लागि मुक्तिनाथ क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको हो ।

यस सम्बन्धी कम्पनी र क्यापिटलबीच सम्झौता सम्पन्न भएको छ । कम्पनीले हाल कायम चुक्तापूँजीको (१ः०.५४५) अनुपातमा हकप्रद सेयर जारी गर्ने तयारी गरेको छ । कम्पनीको असोज २१ गते बसेको वार्षिक साधारण सभाले हकप्रद निष्कासनको प्रस्ताव पारित गरेको थियो ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स