‘जेनजी’ आन्दोलनका क्रममा देशभरका कारागार र सुधारगृह तोडफोड हुँदा १४,५४९ जना कैदीबन्दी भागेका थिए। हालसम्म ४,७७४ जना मात्र फर्किएका छन् भने ९,८०३ अझै फरार छन्। घटनामा पाँच कैदी र पाँच बालबन्दीको मृत्यु भएको छ। विभिन्न जघन्य अपराधमा संलग्न कैदीहरू सम्पर्कविहीन भएकाले सुरक्षा चुनौती बढ्न सक्ने प्रहरीको चेतावनी छ।
















प्रतिकृया