हकप्रद सेयर निष्काशनको प्रस्तावसहित मनकामना इन्जिनियरिङ हाइड्रोपावरको पाँचौं वार्षिक साधारण सभा भोलि भदौ २० गते बस्दैछ। सभा भोलि रोयल दरबार रेष्ट्रो एण्ड भेन्यु, महाराजगंजमा बिहान १०:३० बजे सुरु हुनेछ।
कम्पनीले सभामा पूँजी वृद्धि तथा प्रबन्धपत्र नियमावली संशोधन गर्ने र हकप्रद सेयर निष्काशन गर्ने विशेष प्रस्ताव रहेको छ। साथै, आव २०८१/८२ को वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्ने र सोही आवको लेखापरिक्षण परिक्षण प्रतिवेदन तथा वित्तीय विवरणमाथि छलफल गर्ने प्रस्ताव पनि रहेको छ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले भदौ ६ गते बुक क्लोज गरिसकेको छ। जस अनुसार, भदौ ५ गतेसम्म कायम रहेका सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन्।












![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-768x403.png)



![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)
प्रतिकृया