मनकामना इन्जिनियरिङ हाइड्रोपावरले हकप्रद सेयर निष्काशनको विशेष प्रस्तावसहित पाँचौं वार्षिक साधारण सभा बोलाएको छ। सभा भदौ २० गते शुक्रबार, रोयल दरबार रेष्ट्रो एण्ड भेन्यु, महाराजगंजमा बस्नेछ।
कम्पनीले सभामा पूँजी वृद्धि तथा प्रबन्धपत्र नियमावली संशोधन गर्ने र हकप्रद सेयर निष्काशन गर्ने विशेष प्रस्ताव रहेको छ। साथै, आव २०८१/८२ को वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्ने र सोही आवको लेखापरिक्षण परिक्षण प्रतिवेदन तथा वित्तीय विवरणमाथि छलफल गर्ने प्रस्ताव पनि रहेको छ ।

















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)
प्रतिकृया