कामना सेवा विकास बैंकले माग्यो ठुलो संख्यामा कर्मचारी, कुन कुन पदमा दिन सकिन्छ आवेदन ?

कामना सेवा विकास बैंकले माग्यो ठुलो संख्यामा कर्मचारी, कुन कुन पदमा दिन सकिन्छ आवेदन ?

कामना सेवा विकास बैंक लिमिटेडले विभिन्न पदहरूमा कर्मचारी माग गरेको छ।

बैंकले सेमी-Qualified चार्टर्ड एकाउन्टेण्ट, लिगल डिपार्टमेन्ट, डिजिटल अपरेसन डिपार्टमेन्ट, डिपोजिट एण्ड ट्रान्ज्याक्सन बैंकिङ्ग, ब्रान्च मेनेजर र सर्भिस मेनेजर पदहरूका लागि कर्मचारी माग गरेको हो।

यी पदहरूका लागि न्यूनतम शैक्षिक योग्यताका रूपमा व्यवस्थापन वा अर्थशास्त्रमा स्नातक डिग्री र सम्बद्ध क्षेत्रमा अनुभव आवश्यक छ। उम्मेदवारको उमेर सहायक स्तरका लागि ३० वर्ष र अधिकारी स्तरका लागि ३५ वर्षभन्दा माथि तल हुनुपर्नेछ।

आवेदन २०८२ बैशाख १० गते (३१ मार्च २०२५) भित्र दिइसक्नुपर्नेछ । थप जानकारीको लागि बैंकको आधिकारिक वेबसाइटमा जान सकिन्छ।

489804002 652484644201349 8700253981670912345 n https://bajarkochirfar.com/kamana-sewa-bikas-bank-has-asked-for-a-large-number-of-employees-for-which-positions-can-applications-be-made | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स