SHAREHUB SHAREHUB

सातै प्रदेशको आइएमई लाइफ इन्स्योरेन्समा जागिर खुल्यो, आवेदन कहिले सम्म दिन सकिन्छ ?

Advertisement Ads
सातै प्रदेशको आइएमई लाइफ इन्स्योरेन्समा जागिर खुल्यो, आवेदन कहिले सम्म दिन सकिन्छ ?
Advertisement Ads

आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सातै प्रदेशका शाखा र उपशाखा कार्यालयका लागि शाखा तथा उपशाखा प्रमुख पदमा कर्मचारीको माग गरेको छ। इच्छुक उम्मेदवारले आवेदन दिनका लागि अब एक हप्ता मात्र बाँकी छ।

उक्त पदका लागि मान्यता प्राप्त विश्वविद्यालयबाट स्नातक तह उत्तीर्ण गरेको हुनुका साथै बीमा, बैंकिङ्ग वा बिक्री तथा बजार व्यवस्थापनको क्षेत्रमा कार्यानुभव आवश्यक छ। कम्प्युटर सम्बन्धी दक्षता, २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको उमेर पनि अनिवार्य छ।

योग्यता पुगेका उम्मेदवारले आफ्नो बायोडाटा, नागरिकता प्रमाणपत्र, र शैक्षिक योग्यताको प्रमाणपत्र संलग्न गरी माघ १८ गतेभित्र आवेदन दिन सक्नेछन्।

473691109 1015253883954843 4505986505075423172 n https://bajarkochirfar.com/job-openings-have-been-opened-at-ime-life-insurance-in-all-seven-provinces-when-can-applications-be-submitted | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स