insta insta

+२ पास भएकाहरुलाई एनएमबि माइक्रोफाइनान्समा जागिर खुल्यो, कति दिन्छ तलब ?

+२ पास भएकाहरुलाई एनएमबि माइक्रोफाइनान्समा जागिर खुल्यो, कति दिन्छ तलब ?
Advertisement Ads

एनएमबि बैंकको सहायक कम्पनी एनएमबि माइक्रोफाइनान्सले विभिन्न पदहरूमा कर्मचारी माग गर्दै १५ दिनभित्र अनलाइन आवेदन दिन आह्वान गरेको छ।

विभागीय प्रमुख, सूचना प्रविधि र शाखा कार्यालयका लागि सहायक प्रशिक्षार्थी पदमा कर्मचारी आवश्यक रहेको छ। सम्बन्धित पदअनुसार सीए, सूचना प्रविधिमा स्नातक, वा +२ पाससहित अनुभव भएका उम्मेदवारहरू योग्य ठहरिनेछन्।

उमेर सीमा अधिकृत पदका लागि २१–४० वर्ष र सहायकका लागि १८–३९ वर्ष निर्धारण गरिएको छ, महिलाका लागि ५ वर्ष अतिरिक्त छुट दिइनेछ।

सहायक प्रशिक्षार्थीलाई मासिक रु. २५,०८० तलबसहित अन्य सुविधा प्रदान गरिनेछ। आवेदन (www.nmbmicrofinance.com) मार्फत दिन सकिनेछ।

490786330 1076624321170023 8257352641424619271 n https://bajarkochirfar.com/job-openings-at-nmb-microfinance-for-2-pass-holders-how-much-is-the-salary | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स