एनएमबि लघुवित्तले यस पटक पनि लाभांश वितरण नगर्ने भएको छ। कम्पनीको शुक्रबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०८०/८१ का लागि नगद वा बोनस कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
यसअघि, आर्थिक वर्ष २०७९/८० मा पनि कम्पनीले सेयरधनीहरूलाई लाभांश वितरण गरेको थिएन। साथै, कम्पनीले कुनै पनि लाभांश वितरण गर्ने प्रस्ताव नगरी २०८०/८१ को वित्तीय विवरण नेपाल राष्ट्र बैंकमा स्वीकृतिका लागि पेश गर्ने निर्णय गरेको छ।













![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)


![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

प्रतिकृया