ग्लोबल आइएमई लघुवित्तमा जागिर खुल्यो, कुन कुन पदमा दिन सकिन्छ आवेदन ?

ग्लोबल आइएमई लघुवित्तमा जागिर खुल्यो, कुन कुन पदमा दिन सकिन्छ आवेदन ?

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले विभिन्न पदहरूमा कर्मचारी माग गरेको छ।

संस्थाले विभागीय प्रमुख सहायक, प्रदेश प्रमुख (अनुगमन अधिकृत), शाखा प्रमुख र फिल्ड सहायक पदका लागि केही संख्यामा कर्मचारी आवश्यक रहेको जनाएको छ।

योग्यता पुगेका इच्छुक उम्मेदवारहरूले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिनुपर्नेछ।

489121915 122219844890164154 7009950516480387471 n https://bajarkochirfar.com/job-openings-at-global-ime-microfinance-which-positions-can-i-apply-for | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स