SHAREHUB SHAREHUB

इन्फिनिटी लघुवित्तले माग्यो ठूलो संख्यामा कर्मचारी, कुन कुन पदमा दिन सकिन्छ आवेदन ?

Advertisement Ads
इन्फिनिटी लघुवित्तले माग्यो ठूलो संख्यामा कर्मचारी, कुन कुन पदमा दिन सकिन्छ आवेदन ?
Advertisement Ads

इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदहरूमा ठूलो संख्यामा कर्मचारीको माग गरेको छ। संस्थाले एक सूचना प्रकाशित गर्दै वरिष्ठ अधिकृत, कनिष्ठ अधिकृत, वरिष्ठ सहायक, सहायक, र कनिष्ठ सहायक प्रशिक्षार्थी पदका लागि कर्मचारी आवश्यक रहेको जनाएको छ।

यी पदहरूका लागि उम्मेदवारले एसएलसीदेखि स्नातकोत्तर तहसम्मको शैक्षिक योग्यता हासिल गरेको हुनुपर्नेछ।

आवेदन दिँदा रु. २०० देखि रु. ५०० सम्म दस्तुर लाग्नेछ। इच्छुक उम्मेदवारहरूले संस्थाको आधिकारिक वेबसाइट मा गई आवेदन दिन सक्नेछन्।

infinity https://bajarkochirfar.com/infinity-microfinance-is-hiring-a-large-number-of-employees-for-which-positions-can-applications-be-made | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स