इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ। लघुवित्तले नायब प्रमुख कार्यकारी अधिकृत, नायब/सहायक प्रबन्धक, वरिष्ठ अधिकृत, कनिष्ठ अधिकृत तथा वरिष्ठ सहायक पदमा कर्मचारी माग गरेको हो।
व्यवस्थापकीय पदका लागि स्नात्तकोत्तर वा स्नातक तहसँग सम्बन्धित अनुभव आवश्यक छ भने अधिकृत र सहायक पदमा सम्बन्धित शैक्षिक योग्यता र अनुभव अनिवार्य छ।
उमेर, तलब, जिम्मेवारी र दरखास्त शुल्कको विवरण वेबसाइटमा उपलब्ध छ। आवेदन अनलाइनमार्फत दिन सकिनेछ।





















प्रतिकृया