इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थागत समूहअन्तर्गतका ५ हजार ७५० कित्ता सेयर बिक्रीका लागि खुला गरेको छ। यो सेयर खरिदका लागि विद्यमान संस्थापक सेयरधनीसँगै सर्वसाधारणले पनि बोलपत्र मार्फत आवेदन दिन सक्नेछन्।
इच्छुक लगानीकर्ताले आफूले कति सेयर खरिद गर्न चाहन्छन् भन्ने विवरण उल्लेख गरी संस्थाको नवलपरासी, गैडाकोटस्थित केन्द्रीय कार्यालयमा आइपुग्ने गरी निवेदन पेश गर्नुपर्नेछ। बोलपत्र आवेदन सूचना प्रकाशित भएको १५ दिनभित्र बुझाउनुपर्ने व्यवस्था रहेको छ।





















![मैले अहिलेसम्म सेयरबजारमा घाटा खाएको छैन: प्रभुलाल अधिकारी [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/0KYEKZyOvXI-maxresdefault-150x150.jpg)
प्रतिकृया