insta insta

इन्फिनिटी लघुवित्तले कर्मचारी माग्यो, कसरी दिने आवेदन ?

इन्फिनिटी लघुवित्तले कर्मचारी माग्यो, कसरी दिने आवेदन ?
Advertisement Ads

इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले नायव प्रमुख कार्यकारी अधिकृत पदका लागि आवेदन आह्वान गरेको छ। नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजतप्राप्त यस संस्थाले ५१ जिल्लामा ९६ शाखामार्फत सेवा दिँदै आएको छ।

स्नातक वा स्नातकोत्तर तह उत्तीर्ण गरी बैंक तथा वित्तीय संस्थामा व्यवस्थापकिय अनुभव भएको, ३० देखि ५५ वर्ष उमेर समूहका नेपाली नागरिकले दरखास्त दिन सक्नेछन्। आवेदन दस्तुर रु १,००० तोकिएको छ, जुन ग्लोबल आइएमई बैंकको खातामा वा Esewa मार्फत बुझाउन सकिनेछ।

दरखास्त www.infinitylbsl.com.np मा अनलाइन आवेदनमार्फत १५ दिनभित्र दिनुपर्नेछ। योग्य उम्मेदवारहरूमध्ये छानिएको सूचीमा परेकाहरुलाई मात्र अन्तर्वार्ताका लागि बोलाइनेछ।

vaca https://bajarkochirfar.com/infinity-microfinance-is-looking-for-employees-how-to-apply | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स