insta insta

ग्लोबल आइएमई बैंकले माग्यो ठुलो संख्यामा कर्मचारी, कुन कुन पदमा दिन सकिन्छ आवेदन ?

ग्लोबल आइएमई बैंकले माग्यो ठुलो संख्यामा कर्मचारी, कुन कुन पदमा दिन सकिन्छ आवेदन ?
Advertisement Ads

ग्लोबल आइएमई बैंकले विभिन्न प्राविधिक पदहरूका लागि रोजगारीको अवसर खुला गरेको छ। बैंकले डेटा साइन्स, इन्जिनियरिङ्ग र सूचना सुरक्षासम्बन्धी चार पदहरूमा योग्य उम्मेदवारहरूबाट आवेदन आह्वान गरेको हो। खुला गरिएका पदहरूमा डेटा साइन्टिष्ट, डेटा इन्जिनियर, बीआई ड्यासबोर्ड डेभलपर, र इन्फरमेसन सेक्युरिटी एनालिस्ट रहेका छन्।

उम्मेदवारले मान्यता प्राप्त शैक्षिक संस्थाबाट कम्प्युटर विज्ञान वा सूचना प्रविधि विषयमा कम्तीमा स्नातक तह (ब्याचलर) वा सो सरहको शैक्षिक योग्यता हासिल गरेको हुनुपर्नेछ। साथै, सम्बन्धित क्षेत्रमा बैंक वा वित्तीय संस्थामा कम्तीमा २ वर्षको कार्यानुभव, वा अन्य संस्थामा कम्तीमा ३ वर्षको अनुभव हुनु अनिवार्य छ।

योग्यता पुगेका इच्छुक उम्मेदवारहरूले वैशाख १३ गतेभित्र आवेदन दिन सक्नेछन्।

491052503 1093264532834197 1046978912525580688 n https://bajarkochirfar.com/global-ime-bank-is-hiring-a-large-number-of-employees-for-which-positions-can-applications-be-made | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स