insta insta

एसईई पास गरेकाहरुलाई गणपति लघुवित्तमा जागिर खुल्यो, कुन कुन पदमा दिन सकिन्छ आवेदन ?

एसईई पास गरेकाहरुलाई गणपति लघुवित्तमा जागिर खुल्यो, कुन कुन पदमा दिन सकिन्छ आवेदन ?
Advertisement Ads

गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले सहायक, कनिष्ठ सहायक र प्रशिक्षार्थी सहायक पदका लागि केही संख्यामा कर्मचारी माग गरेको छ।

सहायक र कनिष्ठ सहायक पदका लागि प्लस टू पास गरी लघुवित्त क्षेत्रमा कम्तीमा १ वर्षको अनुभव वा एसईई पास गरी २ वर्षको अनुभव अनिवार्य छ।

प्रशिक्षार्थी सहायक पदका लागि एसईई पास गरेको हुनुका साथै कम्प्युटर सम्बन्धी सामान्य ज्ञान आवश्यक छ। उमेर सीमा १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ भने महिलाका लागि ४० वर्षसम्म छुट छ। साथै, सवारी साधन तथा लाइसेन्स भएकाले प्राथमिकता पाउनेछन्।

इच्छुक उम्मेदवारले आवश्यक कागजातसहित १५ दिनभित्र आवेदन दिन सक्नेछन्।

9b20c60bc0dd39cb4af8a2f6c2396c0b https://bajarkochirfar.com/ganapati-laghubitta-opens-job-opportunities-for-see-passers | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स